Skip to product information
1 of 3

NSN Pearl Green Tea

NSN Pearl Green Tea

Regular price Rs1,175.00
Regular price Rs2,500.00 Sale price Rs1,175.00
Sale Sold out
⭐⭐⭐⭐ ⭐ 4.7/5 (1595 Reviews)
1300+ Happy Customers

Only 19 units left in stock

  • Free Shipping
  • Cash on Delivery
  • 24/7 Chat Support

NSN Pearl Green Tea — ILAM SPECIAL

Experience the real taste of ilam — प्रत्येक sip मा प्रकृतिको स्वाद ! NSM Pearl Gerrn Tea नेपाल को इलाम भेग मा उत्पादन भएको हो। यसलाई हाते चिया पनि भनिन्छ। यो चिया कै बुट्टा बाट बनाइएको हो।



Brewing Guidelines

  • Boil Fresh Water. Stop Flame
  • Add 1 Tsp Green Tea. ( If you don't have an idea of teaspoons, you can just count and add 14-15 green tea)  
  • Steep for 3-5 mins to release full flavour & aroma.
  • Strain & Serve Hot, without sugar, to enjoy its natural sweetness


बनाउने प्रक्रिया

  • ताजा पानीलाई उमाल्नुहोस् । आगो बन्द गर्नुहोस।
  • सानो चम्चा को १ चम्चा Green Tea हाल्नुहोस् । (चमच को Idea भएन भने Count गरेर १४-१५ वटा Green Tea हाल्दा नि हुन्छ ) 
  • पूरा स्वाद र सुगन्ध निकाल्न ३-५ मिनेटसम्म छोडेर राख्नुहोस् ।
  • यसको प्राकृतिक मिठासको आनन्द लिन चिनी बिना तात्तातै पिउनुहोस् ।

नोट: दिनमा २ पटक — बिहान खाजा संग र दिउँसो सेवन गर्न गरिन्छ। Low Blood Pressure भएका व्यक्तिले दिनमा १ पटक, केवल दिउँसो मात्र सेवन गर्नुहोस्।




मुख्य फाइदाहरू (Main Benefits)

  • शरीरको fat burn र weight loss मा सहयोग गर्छ।
  • Sugar (Diabetes) भएका व्यक्तिका लागि उपयोगी — शरीरमा blood sugar level नियन्त्रण गर्न मद्दत गर्छ।
  • High Blood Pressure भएका व्यक्तिका लागि लाभदायी — रगतको circulation सुधार गर्छ र pressure सन्तुलनमा राख्छ।
  • Cholesterol घटाएर मुटुको स्वास्थ्य राम्रो राख्छ।
  • Gastric र पेट फुल्ने समस्या कम गर्छ।
  • शरीरलाई detoxify गर्छ र digestion सुधार गर्छ।
  • Antioxidants ले छालालाई चम्किलो र youthful बनाउँछ।
  • Stress घटाउँछ र मनलाई शान्त राख्छ।


Why Pearl Green Tea?

  • १००% Pure Ilam-grown tea leaves
  • Hand-picked & Open-dried
  • कुनै पनि artificial flavor वा color छैन
  • Hygienically packed र freshness



हर Sip मा प्रकृतिको स्वाद — Order Now & Enjoy Fast Delivery All Over Nepal!




View full details