• "मैले weight Maintain गर्न खोजेको थिएँ, अनि साथीले यो Green Tea Try गर्न भनिन्। २ हप्तादेखि लगातार पिउँदैछु—Bloating कम भयो र Sleeping pattern पनि सुधारिएको छ। स्वाद पनि बिल्कुल Balance छ।"



    - Prem Shahi, Nepalgunj
    ⭐⭐⭐⭐⭐

  • पहिले त त्यसै-त्यसै पिउने चिया हो जस्तो लाग्थ्यो। तर यो Green Tea ले त Morning Routine नै बदलिदियो। पेट हल्का, दिमाग क्लियर र Energy पनि steady रहन्छ। अब त दैनिक बानी नै पर्‍यो।"


    - Raju Magar, Bhaktapur
    ⭐⭐⭐⭐⭐

  • NSN Pearl Green Tea को सुगन्धले नै मन शान्त हुन्छ। ऑफिसबाट थाकेर आएपछि एक कप पिउँदा Stress कम भएको महसुस हुन्छ। Artificial taste नभएर नै होला, एकदमै Natural लाग्छ।"



    - Sarita Thapa, Butwal
    ⭐⭐⭐⭐⭐

1 of 3

बारम्बार सोधिने प्रश्नहरू

Green Tea भनेको के हो ?

Green Tea भनेको हाते चिया हो, जुन नेपाल को पुर्वि इलामि भेग मा उत्पादन गरिन्छ।
यस मा कुनै पनि Chemicals , Artifical Color / Flavor केही पनि हालिएको हुदैन।
यो चिया नै हो, चिया बाट पाउने तत्त्व त पाई नै हाल्छौं Plus शरीर लाई Extra Benefit पनि गर्छ।

यसले शरीरलाई के के फाइदा गर्छ ?

  • यस ले शरीर मा Metabolism Activity बढाउछ, सजिलै सङ्ग Digestion गराउन Help गर्छ।
  • यस ले शरीर मा Extra Fat , Bad cholesterol बन्न दिदैन। त्यो भएको हुदा cholesterol भएको लाई पनि फाइदा।
  • यस ले Pressure High भएको लाई पनि राम्रो गर्छ Plus Sugar रोगी लाई पनि राम्रो गर्छ।

    तर यो कुनै आयुर्वेदिक औषधि होइन, यो चिया नै हो, हाते चिया ( NSN Pearl Green Tea ) हो।

किन यति महङ्गो छ त ?

Green Tea धेरै किसिम को हुन्छ। त्यो मध्ये Pearl Green Tea अलिक महङ्गो नै पर्छ। Plus नेपाल भरी Free Delivery हो ।

200 ग्राम ले कति दिन पुग्छ ?

200 ग्राम ले एक जना लाई, एक दिन मा २ पटक Regular Consume गर्दा , लगभग २-३ महिना जति पुग्छ।

कति दिन मा डेलिभरी हुन्छ ?

माथी Order Complete गरे पछि, Mobile Number Confirmation, our team will call you first. त्यस पछि 0-३ दिन भित्र ( Depends upon Location ) हजुर ले प्राप्त गर्नु हुनेछ।